Children Column
Lizzie and her brother Jo were busy watching television.There was no one else in the house |
|
Read more...
|
|
By Prabhat Adhikari
|
|
Read more...
|
|

Words come with experience as well as knowledge. This is where I want to start up my thoughts. I am better than anybody and anyone can be better than me. |
|
Read more...
|
|
Disease By Reshma Dahal We all live in this world, As humans from earth, But not all people are fortunate enough, To be the same as us, |
|
Read more...
|
|
a'9f] af3 / tGg]/L l;ofn |
|
Read more...
|
|
It is Who You Know Matters: Descriptions, Impressions and Perceptions from the Visit to the USA
|
|
Read more...
|
-
August, 2008
-
July, 2008
-
June, 2008
-
May, 2008
-
April, 2008
-
March, 2008
-
February, 2008
-
January, 2008
-
December, 2007
-
November, 2007
-
October, 2007
-
September, 2007
-
August, 2007
-
July, 2007
-
June, 2007
-
May, 2007
-
April, 2007
|
|
|
|
Nepali community has celebrated Dashain in the United Kingdom and the USA.
जनसर्म्पर्क समिती अमेरीकाद्धारा शुभकामना आदान प्रदान कार्यक्रम न्यूयोर्क,नेपाली जनसर्म्पर्क समिती अमेरीकाको आयोेजनामा विजया दशमी एवं दिपावली २०६५को उपलक्ष्यमा शुभकामना आदान प्रदान एवं जलपान कार्यक्रमको आयोजना गरिएको छ । स्व.महामानव वी पी कोइरालाद्धारा प्रतिस्थ्ाापीत् जलपान समारोह अहिले पनि उत्तिकै सान्दर्भिक रहेको अवस्थामा जनसर्म्पर्क समिती अमेरीकाले हरेक वर्षझै अक्टोवर ४ तारीकका दिन न्यूयोकएमा उक्त कार्यक्रमाको आयोजना गरेको छ । जनसर्म्पर्क समिती अमेरीकाका अध्यक्ष आनन्द विष्टको सभापतित्वमा सम्पन्न उक्त जलपान कार्यक्रमको उद्घाटन महामहिम राजदुत मधुरमण आचार्यले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्री आचार्यले नेपाली कांग्रेसका नेता विपी कोइरालाद्धारा सुरु गर्नुभएको मेलमिलापको निती एवं जलपान कार्यक्रम आज पनि उत्तिकै सान्दर्भिक रहेको छ भन्दै नेपालको सर्न्दर्भमा त यसलाई एउटा नितीको रुपमा अगाडी बडाइ मेलमिलाप र सद्भाव बनाई अगाडि बढे देशले ठूलो प्रगती गर्ने छ भन्नुभयो । कार्यक्रमका अर्का अतिथी संयुक्त राष्ट्रसंघका पर्ूव उप महासचिव कुलचन्द्र गौतमले जनसर्म्पर्क समिती अमेरीकाले हमेसा देशका लागी परेको बेलामा योगदान दिदै आएको र आज पुनः नेपालीहरुको महान चाडको अवसर पारेर प्रवासमा पनि शुभकामना आदान प्रदान गर्ने अवसर उपलब्ध गरेर र्सहानिय काम गरेको छ भन्दै दर्ुगा भवानिले राष्ट्र निर्माणको लागी सबैलाई अभ्रि्रेरणा दिउन भन्नुभयो । उक्त कार्यक्रमलाई सम्बेाधन गर्दै डा.अङ्गराज तिमिलसिनाले नेपालीहरुको महान चाडलाई प्रवासमा रहेर पनि हामीले यसरी मनाउन पाउनु खुसीको कुरा हो भन्दै माओवादीको सरकारले देशको संस्कृतीलाई कुल्चने एवं मास्ने काम नगरेास भनि हामी सचेत रहनर्ुपर्छ भन्नुभयो । त्यसै गरि कार्यक्रममा डा.विनोद शााह,नेपाल अमेरीका फे्रन्डसिप सोसाइटी ,डा.भिम इटानी,डा.गिता आचार्य,कानुन विद् विनोद रोक्का,कानुन विद् डिल्लीराज भट्ट ,सिता खरेल ,डेमोक्रेटिक फोरम न्यूयोर्क प्रमोद सिटौला ,अध्यक्ष डेमोक्रेटिक युथ काउन्सिल,वंस लाल तामाङ्ग,उपाध्यक्ष नेपाली जनसर्म्पर्क समिती ९देवकोटा समुह० ,कानुन विद् खगेन्द्र जिसी लगायतले जलपान एवं शुभकामना आदान प्रदान कार्यक्रमको औचित्य र महत्व माथी चर्चा गर्दै जनसर्म्पर्क समिती अमेरीकाको कार्यको प्रशंसा गर्दै विजया दशमी एवं दिपावलीको शुभकामना व्यक्त गरेका थिए । जनसर्म्पर्क समिती अमेरीकाका महासचिव वेद प्रसाद खरेलद्धारा संञ्चालन गरिएको उक्त कार्यक्रममा स्वागत भाषण समितीका केन्द्रिय सदस्य कृष्ण विष्टले गर्नुभएको थियो । जलपान एवं शुभकामना कार्यक्रम समापनमा अध्यक्षको आसनबाट बोल्दै समितीका अध्यक्ष आनन्द विष्टले हरेक वर्षझै हामीले यस पटक पनि हाम्रो चाड पर्वको उपलक्ष्यमा सबैलाई शुभकामना आदान प्रदानको लागी यो कार्यक्रम आयोजना गरिएको हो भन्दै विपी काइरालाले सुरुवात गर्नुभएको कार्यक्रमलाई आज मातृ पार्टर्ीीेपाली कांग्रेसले हरेक वर्षआयोजना गर्दै आएको सोही अनुरुप हामीले पनि अमेरीकामा यो कार्यक्रम गरिएको हो भन्दै विजया दशमी एवं दिपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो । 56-15 Myrtle Ave Apt 2nd fl Ridgewood, New York, NY-11385 Email:
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
, www.janasamparkausa.org |
|
|
|
By Shirish B. Pradhan |
|
Read more...
|
From glorious days to humiliation.
|
|
Read more...
|
|